आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024 Search
FLASH NEWS

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रकाशित २०७८ अषाढ ९, बुधबार (२ साल अघि)


नवलपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर, डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रति लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।

Write your Comment