आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    प्रकाशित २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)


चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जादा बोटेको ज्यान गएको जानकारी दिए । घटनाको बारेमा पुष्टि भए पनि बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी भइरहेको जानकारी दिए ।

Write your Comment