आज:  २०८१ अषाढ ८, शुक्रबार | Fri, 21, Jun, 2024 Search
FLASH NEWS

बकर इदको अवसरमा असार १४ गते सार्वजनिक बिदा

    प्रकाशित २०८० अषाढ १२, मंगलबार (११ महिना अघि)


नवलपुर। सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

सूचनामा भनिएको छ,नेपाल राजपत्रमा मिति २०७९। १२।०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Write your Comment