काठमाडौं । राजस्व अनुसन्धान विभागले तस्करीको झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा थप यता
दीपक शर्मा,देवचुली। देवचुली नगरपालिकालाई पर्यटकको आकर्षक केन्द्रको रुपमा विकास गर्ने गरी नगरले नीति अवलम्बन गरेको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । नगरले २०८० को नीति तथा कार्यक्रममा शास्वत धाममा आउने थप यता
दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत थप यता
कावासोती । नवलपुरको कावासोती -१ बालुवाडाँडामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति लु ४ त ३६३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिँदा कावासोती-१ घर भएका ट्याक्टर चालक २३ वर्षीय किरण हिताङ मगरको मृत्यु थप यता
चितवन।चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते थप यता
पोखरा।अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न कास्कीका मानवअधिकारकर्मीहरुले माग गरेका छन् । कास्कीका अधिकारकर्मीहरुले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र थप यता
नवलपुर। मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ ।यही साउन देखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत थप यता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको थप यता
काठमाडौं।नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र अन्य इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ। ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० थप यता
चितवन।नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार चीन निर्यात गरिएको हो । १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको कम्पनीले अब क्रमशः दैनिक २० थप यता