आज:  २०८२ कार्तिक २२, शनिबार | Sat, 08, Nov, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिकाले कार्तिक २२ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने भएको छ। नगरपालिकाले देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयको संयोजनमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न थप यता

जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ। पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश थप यता

देवचुली। देवचुलीमा संचालित प्रथम देवचुली नगरपालिका वडास्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा देवचुली १४ र देवचुली १७ विजयी भएको छ।प्रगतिकला मन्दिर युवा क्लबको आयोजना तथा देवचुली १४ को सह आयोजनामा जन ज्योति नमूना मा वि थप यता

नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनर्स्थापना लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । देवचुली नगरपालिका नगर प्रमुख थप यता

नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनर्स्थापना लागि दुई लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष थप यता

नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले थप यता

चितवन।युवाहरूमा लगानी बढाउन र स्थानीय तहहरूमा युवामैत्री शासन प्रवद्र्धन गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै युवाका सवालहरू शासन प्रणालीमा जोड्दै, उनीहरूको थप यता

नवलपुर।जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ। सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी थप यता

देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरिएको छ । कावासोती वडा नम्बर १२ को आयोजना तथा पिठौली स्वास्थ्य चौकीसँगको सहकार्यमा वडा १२ मा रहेका चार वटा विद्यालय र दुइवटा क्लबका थप यता

देवचुली । पर्यटकीय क्षेत्रको सम्भावना रहेका ठाउँहरुको पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने युवा नेता विद्रोही गिरीले बताउनुभएको छ । देवचुली डाँडा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि पूर्वाधार निर्माण नहुँदा थप यता