आज:  २०८२ कार्तिक २३, आईतबार | Sun, 09, Nov, 2025 Search
FLASH NEWS

दयाराम आचार्य,नवलपुर । नारायणघाट -बुटवल सडक विस्तार आयोजनाको म्याद सकिने करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आउँदो भदौ ११ गते सकिदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । थप यता

बौदीकाली। बौदीकाली गाउँपालिका वडा नम्बर १ मा रहेको धर्मात्मा माध्यमिक विद्यालयमा विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् । मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रराज कंडेलको अध्यक्षतामा विद्यालय परिसरमा थप यता

नवलपुर । फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला शहरहरूले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहोरबाट कम्पोस्ट मल उत्पादन थप यता

चितवन। मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा-भरतपुर खण्डलाई थप यता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पर्ने कालिगण्डकी करिडोरमा १२ दिन पछि यातायात संचालनमा आएको छ । पहिराको कारण गत असार १४ गते देखी यस सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि सोमबार साँझदेखी थप यता

नारायण शर्मा,नवलपुर। पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले थप यता

देवचुली। देवचुली १० पृथ्वीनगरमा सिंचाइका लागि डिप बोरिङ शिलान्यास गरिएको छ। भूमिगत जलश्रोत तथा सिंचाइ कार्यालय गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिद्वारा डिप बोरिङ थप यता

बिबेक भण्डारी ।देवचुली माध्यमिक विद्यालयको एसईई नतिजा उत्कृष्ट ल्याएको भन्दै विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गर्दै विद्यालयमा उत्कृष्ट अंक ल्याउने १ सय २५ जना थप यता

कावासोती।नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले आज भत्काईदिएको छ । जिल्ला प्रशासनले सुरक्षा निकायको प्रयोग गरी आधिकारिक जानकारी समेत नदिई निरंकुश तानाशाही शैलिमा थप यता

देवचुली। विश्व सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई ९ देखि १६ तारिखसम्म थाइल्यान्डमा हुने ३६ औं किङ्स कपमा सहभागी हुन टोली शुक्रबार थाईल्यान्ड थप यता