देवचुली । मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा संचालन भएको प्रथम इन्टर दोजाङ्ग तेक्वान्दो च्याम्पियनसिपमा देवचुली तेक्वान्दो प्रथम भएको छ । शनिबार भएको खेलमा देवचुली तेक्वान्दो टिमले ६ स्वर्ण, ४ सिल्भर र ५ कास्य पदक जित्दै थप यता
देवचुली । देवचुली नगरपालिकाले असोज १ गते मंगलबार थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । थारु समुदायको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित थप यता
देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थप यता
गाई भैंसीको प्रोल्याप्स (Prolapse) तब हुन्छ जब उनीहरूको गर्भाशय (uterus), योनि (vagina), वा मलद्वार (rectum) आफ्नो सामान्य स्थानबाट बाहिर निस्कन्छ। प्रोल्याप्सको प्रमुख कारणहरूमा निम्न समावेश छन् । कारणहरू: १. प्रसवपश्चात् कमजोरी: प्रसवपछि थप यता
देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान थप यता
देवचुली । देवचुली १७ मा रहेको फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन भएका छन् । आइतबार हमालको नेतृत्वमा ७ सदस्यीय खेलकुद विकास समिति गठन गरिएको हो । जसको सचिवमा चित्रबहादुर सारु मगर, कोषाध्यक्षमा सरोज पौडेल , थप यता
देवचुली । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा सचेतनामुलक र्याली निकालिएको छ । जागृति बाल क्लब नेपालको आयोजना, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोग र देवचुली १० साथै पृथ्वी मा वि को समन्वयमा सचेतनामुलक थप यता
नवलपुर । ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’ चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैंडाकोट टेकिएपछि पद्मा सुनिइन् । ‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनिसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेस्र्याए थप यता
सालिकराम कोइराला, कावासोती । नवलपुरको कावासोतीमा पहिलो पटक महिला कृषक जागरण सभा आयोजना गरिएको छ । पालिकाहरूमा विषादीयुक्त उत्पादनले मानव स्वास्थ्यमा अत्यन्त नकारात्मक असर पर्न थालेपछि यस्तो सभा आयोजना गरिएको हो। छिमेकि थप यता
देवचुली। ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बालबालिकालाई नै नमुना नगरप्रमुख र उपप्रमुख बनाइएको छ । नगर बाल सञ्जालका बालबालिकाहरुद्वारा गोलाप्रथा गरी नगर प्रमुख र उपप्रमुख चयन गरिएको हो । गोलाप्रथाद्वारा नगर बाल थप यता