नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका थप यता
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढ हिडेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बायातर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ थप यता
नवलपुर,साउन ५ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै थप यता
नवलपुर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र थप यता
काठमाडौं। नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै सुचारु गर्न सरकारसँग माग गरेको छ। एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै सेवा थप यता
नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप यता
काठमाडौं, ४ श्रावण । आज र भोलि गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा थप यता
राजु चापागाई देवचुली,४ श्रावण । नवलपुर जिल्ला तेक्वान्दो संघ (आई टि एफ) को अध्यक्षमा विर कुँवर सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट विर कुँवरको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन थप यता
काठमाडौं।देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो थप यता
देवचुली । देवचुली नगरपालिका वडा नं १५ मा वैदिक धर्म परिषदको वडा समिति गठन गरिएको छ । गोपिचन्द्र भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा शान्ति सुवेदी पाठक, सचिवमा रोशनकुमार राउत,कोषाध्यक्षमा धना थप यता