आज:  २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025 Search
FLASH NEWS

नवलपुर।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो थप यता

कावासोती।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपरासीपूर्वबाट १६ जना सम्मानित भएका छन् । दिवसका अवसरमा जिल्लाका थप यता

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थपेको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । मनोनित हुनेमा थप यता

काठमाडौँ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक थप यता

काठमाडौं।सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको थप यता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा थप यता

कावासोती। कावासोती नगरपालिका १२ र १३ मा पर्ने सामुदायिक वनको पोखरीमा ३० हजार माछाका भुरा छोडिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेको शान्तिकुन्ज मध्यवर्ती थप यता

नवलपुर। खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।” गुरुङको नवलपरासी (बर्दघाट थप यता

कावासोती। कावासोती नगरपालिका १२ मा रहेको वाईज भिजन सेकेण्डरी स्कुलले राष्ट्रिय सेवा दलको सहयोगमा बुधबार वृक्षारोपण गरेको छ ।विद्यालयले कावासोती १२ पिठौली नारायणी किनारमा वृक्षारोपण गरेको हो। राष्ट्रिय सेवा दल मध्य तालिम थप यता

नवलपुर। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन । जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि थप यता