आज:  २०८२ कार्तिक २३, आईतबार | Sun, 09, Nov, 2025 Search
FLASH NEWS

काठमाडौँ।भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर थप यता

नवलपुर।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र थप यता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।गैँडाकोट नगरपालिका- ११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै थप यता

देवचुली ।नारायणी नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका देवचुलीका मंगल पुलामीको शव फेला परेको छ। कावासोती ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुलाई भलिबल प्रशिक्षण सुरु गरिएको छ। देवचुली नगरपालिका वडा न ९ को आर्थिक सहयोगमा वडा खेलकुद समितिको आयोजनामा शनिबारबाट भलिबल प्रशिक्षण सुरु गरिएको हो। किशोरीहरुलाई भलिबल थप यता

देवचुली। नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर देवचुलीका एक जना बेपत्ता भएका छन् । कावासोती ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल पुलामी बेपत्ता भएको जिल्ला थप यता

कावासोती। १८४ औं विश्व फोटोग्राफी दिवस-२०२३ को अवसरमा पूर्वी नवलपरासीमा प्रभातफेरी कार्यक्रम गरी मनाईएको छ ।सन् १८३९ अगष्ट १९ मा तत्कालिन फ्रान्सेली सरकारले फोटोग्राफी विधालाई पहिलो पटक मान्यता दिएको ऐतिहासिक दिनको थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनाल (दिपेश)ले आफ्नै वडामा रहेको वृद्धा आश्रममा जन्मदिन मनाएका छन् । अध्यक्ष खनालको आज परेको जन्मदिनको अवसरमा लक्ष्मीनारायण वृद्धा आश्रममा रहेका ज्येष्ठ थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर ११ मा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ११ को थप यता

नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ। भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा थप यता