आज:  २०८२ कार्तिक २०, बिहिबार | Thu, 06, Nov, 2025 Search
FLASH NEWS

नवलपुर । गैंडाकोट नगरपालिका-१० पितौंजीस्थित कोटीहोममा रहेको सिद्धिदात्री दुर्गा मन्दिर, गीता पाठशालामा आश्रित ३४ जना बटुकहरुका लागि खाटसहित ओछ्यान हस्तान्तरण गरिएको छ । करिब १ लाख ५ हजार रुपैयाँ बराबरको खाट, म्याट्रेस, थप यता

देवचुली । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नवलपुरको अध्यक्ष खिमानन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला शाखाको पहिलो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको भुसाल दोस्रो कार्यकालका लागि पुनः थप यता

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ। विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थप यता

मध्यबिन्दु । मध्यविन्दु नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुन सम्बन्धि सचेतना तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर र फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत थप यता

नवलपुर । यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् । जिल्लामा तोरी लगाउने क्षेत्रफलसँगै थप यता

नवलपुर । मध्यविन्दु १५ मा ज्ञानोदय डिप ट्युबवेल शिलान्यास गरिएको छ । चितवन भुमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको सहयोगमा निर्माण गर्न लागिएको डिप ट्युबवेलको मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीले शिलान्यास गर्नुभएको थप यता

देवचुली । देवचुली १५ मा रहेको पशुपति वैदिक आश्रममा तृतीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञ हुने भएको छ । पशुपति संस्कृत साङ्गवेद माविको प्राङ्गण, शिवालय मन्दिरमा मंसिर २४ देखि ३० थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको घुमाउरी सामुदायिक वन क्षेत्र स्थित घुमाउरी बनभोज स्थल आन्तरिक तथा वाह्य पर्यटकको लागि गन्तव्यसँगै बनभोज स्थलको रुपमा विकास भएको छ । शुक्रबार र शनिबार ३० वटा समूह भन्दा बढी समुह थप यता

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गैंडाकोट फुटबल क्लबले जितेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर ७ गतेसम्म संचालित प्रतियोगितामा गैंडाकोट फुटबल थप यता

नवलपुर । कावासोती नगरपालिकामा खुला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र थप यता