आज:  २०८२ कार्तिक २०, बिहिबार | Thu, 06, Nov, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार अभिषेक चर्च रजहर र गैंडाकोट फुटबल क्लब प्रतिष्पर्धा गर्दैछन् । शान्तिदिप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा मंसिर ७ थप यता

देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा प्लाष्टिक रहित झोला बनाउने तालिम सम्पन्न गरिएको छ । पिठौली महिला तथा ऋण सहकारी संस्थाको आयोजना तथा कावासोती १२ को सहयोगमा मंसिर १६ गतेदेखि २१ गतेसम्म वडा कार्यालयको सभाहलमा तालिम थप यता

देवचुली । देवचुली ७ मा संचालित वडास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ । वडा खेलकुद विकास समिति देवचुली ७ को आयोजना, देवचुली ७ वडा कार्यालयको सहकार्य र नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा देवचुली थप यता

देवचुली । अमर सामुदायिक वनको नवनिर्वाचित कार्यसमिति एवम् लेखा समितिका पदाधिकारीहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । अमर सामुदायिक वन उपभोक्ता समूहको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट यमबहादुर थप यता

देवचुली । देवचुली १२ मा रहेको दिव्य ज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा महारुद्र पाण्डे सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको अभिभावक भेलाबाट पाण्डेको अध्यक्षतामा व्यवस्थापन समितिको गठन गरिएको हो थप यता

देवचुली । देवचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मंगलबार खेलकुद प्रतियोगिता गरि मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका थप यता

कावासोती। निर्माण क्षेत्रको मुख्य मेरुदण्डको रुपमा रहेको सिमन्ट उद्योगले अप्रत्यासित रुपमा करिव १५ दिनको समयावधिमा (५० देखी ८० प्रतिशतसम्म) मुल्यबृद्धि गरेपछि नवलपुर जिल्लाका उद्योग वाणिज्य संघहरुद्धारा प्रमुख जिल्ला थप यता

देवचुली । देवचुली ७ मा संचालित वडास्तरीय खुला भलिबल प्रतियोगितामा मंगलबार दोस्रो चरण र क्वाटरफाइनलका ६ वटा खेल सम्पन्न भएका छन् । वडा खेलकुद विकास समिति देवचुली ७ को आयोजना, देवचुली ७ वडा कार्यालयको सहकार्य र नगर युवा तथा थप यता

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर फाइनल प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध सेन्टर कलेज अठाइस थप यता

देवचुली । अमर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा यमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । देवचुली ३,५ र १२ का उपभोक्ता रहेका अमर सामुदायिक वनको १२ औं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत थप यता