आज:  २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025 Search
FLASH NEWS

बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा थप यता

कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग साथै शुभ बायोमेडिकल कन्सर्न प्रालि, वान हेल्थ क्लिनिक र थप यता

कावासोती । हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव कार्यक्रमको विभिन्न चार राजनीति दलले बहिष्कार गरेका छन् । मंसिर २९ गते देखि पौष ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको थप यता

देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बिहीबार भीमसेन आदर्श माध्यमिक थप यता

नवलपुर । मध्यविन्दु वडा नं १ मा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं १ को वडा कार्यालय र जिल्ला थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिकामा ध्यान र योग साधना मार्फत "शिक्षा र पूर्णस्वाथ्यका लागि स्वजागरण" कार्यक्रम हुँदैछ ।जीवन विज्ञान प्रतिष्ठान नेपालसंगको सहकार्यमा देवचुली नगरपालिकाले स्वजागरण कार्यक्रम आयोजना गरेको थप यता

देवचुली । देवचुली ५ को सकला देवी माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बुधबार सकलादेवी माध्यमिक विद्यालयका कक्षा ९ थप यता

नवलपुर । गैंडाकोट नगरपालिका-१० पितौंजीस्थित कोटीहोममा रहेको सिद्धिदात्री दुर्गा मन्दिर, गीता पाठशालामा आश्रित ३४ जना बटुकहरुका लागि खाटसहित ओछ्यान हस्तान्तरण गरिएको छ । करिब १ लाख ५ हजार रुपैयाँ बराबरको खाट, म्याट्रेस, थप यता

देवचुली । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नवलपुरको अध्यक्ष खिमानन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला शाखाको पहिलो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको भुसाल दोस्रो कार्यकालका लागि पुनः थप यता