आज:  २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025 Search
FLASH NEWS

देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधिका लागि देवचुलीबाट प्रतिनिधि छनौट गरिएको छ। प्रदेश अधिवेशनको प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी दिएकाबाट १९ जना छनोट गरिएको निर्वाचन अधिकृत राधा थप यता

नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्तरगत दलदले –कुमसोत–पोखरी हुँदै बुलिङटार सडक खण्डको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । यस सडकखण्ड अन्तरगत बोझा पोखरी , अर्खला लगायतका थप यता

देवचुली। पारिवारिक निजी वन संघ नवलपुरको अध्यक्षमा होमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् । पारिवारिक निजी वन संघ नवलपुरको पहिलो अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा कृष्णप्रसाद थप यता

देवचुली।नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधि हुनका लागि देवचुलीबाट ४६ जनाले मनोनयन गरेका छन् ।शनिबार देवचुलीबाट प्रदेश अधिवेशनका लागि १९ जना प्रतिनिधिका चयनका लागि ४६ जनाको उम्मेदवारी परेको हो। प्रदेश थप यता

कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ ले नाैमती बाजा हस्तान्तरण गरेको छ ।वडा कार्यालयले संस्कृति संरक्षण र जिविकाेपार्जनमा सहयोग पुर्‍याउने उदेश्यले बाजा हस्तान्तरण गरेको वडा अध्यक्ष तबारक अहमद मियाले थप यता

कावासोती। नेपाल मानव धर्म सेवा समिति कावासोती शाखा आश्रमद्वारा रक्तदान कार्यक्रम गरिएको छ।मानव धर्मका प्रणेता तत्वादर्शी सदगुरुदेव श्री सतपाल जी महाराज जी को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।आज थप यता

गैंडाकोट।पूर्वी नवलपरासीको गैंडाकोटमा नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका थप यता

काठमाडौं । पाँचौँ दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि नेपाल सेपाताक्रो संघले छनोट सम्पन्न गरेको छ ।ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ को कभर्डहलमा सम्पन्न छनोटमा सात प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी थप यता

गैंडाकोट । मौलाकाली केवलकारले आफ्नो टिकटमा ५० प्रतिशत छुट सहित नयाँ अफर ल्याएको छ । यही आश्विन महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ । यसअघि गत साउनदेखि संचालित इभिनिङ अफरलाई परिस्कृत गर्दै बुधबार दिनभरका लागि नै थप यता

देवचुली।देवचुली नगरपालिका १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नाप सुरु गरिएको छ। भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि शनिबार नापी सुरु गरिएको हो। देवचुली नगरपालिकाका प्रमुख थप यता