आज:  २०८२ भाद्र २३, सोमबार | Mon, 08, Sep, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली ७ मा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितिले ज्येष्ठ नागरिक सम्मान गरेको छ । अक्षय तृतीयाको अवसर पारी समितिले मन्दिर क्षेत्र वरिपरि रहेका ८० वर्ष माथिका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । मन्दिरको थप यता

काठमाडौं । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले देवचुली नगरपालिका–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा स्थायी घर भई नागार्जुन–१०, स्यूचाटार, काठमाडौँमा बसोबास भई ज्ञानकुञ्ज माध्यमिक थप यता

पोखरा । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ मा आमा, छोरी र बुहारी अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । वडाले आमाको मुख हेर्ने दिन ( मातातीर्थ औंसी) को अवसरमा लक्षित समुदाय सशक्तीकरण कार्यक्रम अन्तरगत अन्तर सम्वाद कार्यक्रम थप यता

पोर्चुगल । पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१औं विश्व केम्पो च्याम्पियनशिपमा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हात पारेका छन्। नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापा र अन्जना शाहीले सेमी केम्पो फाइटिङ्ग थप यता

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका–६, मुण्डेमा निर्माणाधीन खानेपानीको ट्याङ्की ढलानको क्रममा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर थप यता

काठमाडौं । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने नारासहित नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ। तर नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको आन्दोलनका कारण थप यता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन थप यता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष थप यता