आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा मुढा बनाउने सीप विकास तालिम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा वडाका ३२ जना महिलाहरुलाई १५ दिनसम्म मुढा बनाउने तालिमको आज समापन गरिएको हो । वडाको आर्थिक वर्ष २०७९/०८० को महिला थप यता

देवचुली । एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्वारा वारुणयन्त्र (दमकल) खरिद गर्न माग गर्दै देवचुली नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख थप यता

पोखरा । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ ।प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालय पाउने थप यता

नवलपुर । पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी थप यता

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका भुमिकास्थान-२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम थप यता

नवलपुर।महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ ।​कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध थप यता

देवचुली।देवचुली नगरपालिका वडा नं ९ मा रहेको घुमाउरी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा भेटिएको वयस्क भाले चितुवाको चारवटा खुट्टा काटिएको र बङ्गारा पनि काटिएको अवस्थामा फेला परेको हो । आइतबार थप यता

देवचुली ।विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाले सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवचुली १५ मा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समुहको भवनमा नवलपुर रक्तसञ्चार सेवा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा संचालित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ। बुद्ध जयन्तीको अवसरमा जनचेतना युवा क्लबद्वारा आयोजित प्रतियोगितामा देवचुली ९ ले देवचुली ८ लाई हराउँदै उपाधिको थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १२ मा सुलभ काफ्लेको अध्यक्षतामा वडा बाल संजाल गठन गरिएको छ। शनिबार दिव्य ज्योति आधारभूत विद्यालयमा देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेका सात वटा टोल सुधार समितिबाट छ्नोट भइ आएका थप यता