आज:  २०८२ भाद्र २०, शुक्रबार | Fri, 05, Sep, 2025 Search
FLASH NEWS

नवलपुर । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । अब डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ थप यता

भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तथा अन्य अपुरो काम सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला आर्थिक अभावले थप यता

काठमाडौँ — छिमेकी राष्ट्र भारतमा केही समयदेखी पुन कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ थप यता

कावासोती । नवलपुरको कावासोतीमा आज फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा सातौं नवलपुर महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नवलपुर उद्योग थप यता

नवलपुर। सातौं नवलपुर महोत्सव २०७९ प्रवर्द्धन र प्रचारप्रसारका लागि टिकटक प्रतियोगिता हुने भएको छ । फागुन ३ गते देखि १३ गतेसम्म संचालन हुने नवलपुर महोत्सवलाई प्रचारात्मक रुपमा अघि बढाउन टिकटक प्रतियोगिता राखिएको सातौं थप यता

नवलपुर। नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग थप यता

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । मंगलबार दिउँसो थप यता

देवचुली । चाैथाे देवचुली महोत्सव भोलिदेखि संचालन हुने भएको छ।नवलपुर जिल्लाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले थप यता

चितवन। नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव-२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको थप यता

काठमाडौं । सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य थप यता