आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

नवलपुर ।लागूऔषध खैरो हेरोईन सहित नवलपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपलिका १२ का ३० वर्षिय नुर आलम खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १६ च थप यता

पोखरा। एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३० हुँडाको मुख बस्ने वर्ष २१ का भेडे थप यता

कावासोती। नवलपुरको कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं.१७ बस्ने वर्ष २६ को दिपक राना र सोही ठाउँ बस्ने वर्ष १९ को अभिषेक तामाङ रहेको जिल्ला थप यता

नवलपुर । प्र्याङ्क भिडियो बनाउने भन्दै महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने थप यता

चितवन। चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि पौडेललाई असार थप यता

नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् । घरमा थप यता

नवलपुर । नवलपुरमा पार्टी प्यालेसमा जुवा खेलिहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ जैकुटीमा रहेको रिभर साईट पाटी प्यालेसमा म्यारिज खेलिरहेका पाँच जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो थप यता

चितवन।चितवनमा २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिकाकी ति महिलालाई लामो समय बन्धक बनाइ बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडा थप यता

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० थप यता

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव छन्। उनले जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा थप यता