आज:  २०८२ कार्तिक ११, मंगलबार | Tue, 28, Oct, 2025 Search
FLASH NEWS

काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ थप यता

काठमाडौँ । सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय भएपनि समाजमा वातावरणीय र विकासका द्वन्द्वहरू कायम रहेकाले बालबालिका र विद्यालय अझैपनि जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बालबालिका शान्ति क्षेत्र थप यता

देवचुली । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा देवचुली १० मा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र जागृति बाल क्लव नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा कन्सोर्टियम नेपाल र पृथ्वी माध्यमिक थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली खबर, जागृति बाल तथा युवा सरोकार नेपाल र थप यता

देवचुली । देवचुली ९ मा बालबालिकाहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । देवचुली वडा नम्बर ९ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा कालिका माविमा बिहीबार र शुक्रबार तालिमको आयोजना गरिएको हो । वडा कार्यालयले थप यता

काठमाडौं । बालमैत्री स्थानिय शासन प्रवर्द्धन गर्न नेपाल सरकारको विभिन्न निकाय र विकासका साझेदार संस्थाहरु बिच सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बालमैत्री थप यता

मोरङ । मोरङस्थित केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । केराबारी ४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो । एघार बर्षका थप यता

काठमाडौँ । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना थप यता

देवचुली। नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भुमिकाको बारेमा अन्तर संवाद गरेका छन् । नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार थप यता

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय थप यता