देवचुली । देवचुली १२ मा रहेको दिव्य ज्योती आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थप यता
देवचुली । नेकपा एमाले देवचुली ९ वडा कमिटीको अध्यक्षमा मेखबहादुर थापा सारु मगर निर्वाचित भएका छन् । वडा कमिटीको शुक्रबार भएको दोस्रो वडा अधिवेशनबाट सारुको नेतृत्वमा २२ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
देवचुली । नवलपुरको देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा रहेको नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनको आयोजना, देवचुली ९ को सह आयोजना, देवचुली नगरपालिका पशु सेवा शाखाको थप यता
नवलपुर । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको थप यता
नवलपुर । नवलपुरका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुरको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ थप यता
देवचुली । देवचुली नगरपालिकामा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । देवचुली नगरपालिकाको आयोजना तथा जीवन विज्ञान जिल्ला परिषद नवलपुरको समन्वयमा एकदिवसीय आध्यात्मिक शिक्षा एंव उर्जा ध्यान विषयक प्रशिक्षण दिइएको थप यता
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ।पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो। पहिरोले थप यता
देवचुली । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरको देवचुली १० मा निर्माणधिन रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रको अवलोकन गर्नुभएको छ । नेपाल सरकारको संघीय मन्त्रालयहरु गृह र स्वास्थ्यमन्त्री थप यता
देवचुली। जिब्रोमा क्यान्सर भएका देवचुली नगरपालिका वडा नम्वर ८ का देवबहादुर रानाको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । दियो जनसेवा क्लब देवचुली नगरपालिका- ८/९, मिलिजुली देउसी भैलो समूह, प्रगतिशिल आमा समूहको पहलमा थप यता
पोखरा । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ। राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै आइतबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् । गण्डकी थप यता