प्रकाश रेग्मी, चोरमारा। मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको विज्ञान तथा प्रविधि विषय शिक्षकहरुका लागि प्रश्नपत्र निमार्ण कार्यशाला सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, विज्ञान शिक्षक समाज मध्यविन्दु र थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा वडा महिला संजाल देवचुली १४ को आयोजना र विभिन्न व्यक्ती र संघसंस्थाको सहयोगमा वाल्मीकी थप यता
प्रकाश रेग्मी, चोरमारा । मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा गरेको छ ।नगरपालिकाको कार्यालय /शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभाहलमा भएको हो । एउटा थप यता
नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण थप यता
देवचुली । देवचुली नगरपालिकास्तरीय विद्यालय तहको प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी शुक्रबार देवचुली नगरपालिकाको आयोजनामा आधारभूत तह (कक्षा १-५), आधारभूत तह (कक्षा ६-८) र थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माविमा नेवार समुदायका विभिन्न नाचहरु प्रदर्शन गरिएको छ । शुक्रबार नेवा: देय दवु: देवचुली-९ विशालटारद्वारा विद्यालयको अनुरोधमा नेवार संस्कृतिसँग सम्बन्धित नाचहरु थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार प्रगतिकला मन्दिर युवा क्लब `बी´ र मातृभुमि युवा क्लब बिष्णुनगर विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको थप यता
चितवन । चितवनमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनमा बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा महिनावारी थप यता
कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग र शुभ बायोमेडिकल कन्सर्न प्रालिको समन्वयमा भदौ १५ गते बिहान ७ थप यता
नवलपुर । कावासोतीमा ६८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। तीन वर्षअघि निर्माण थप यता