आज:  २०८२ कार्तिक ९, आईतबार | Sun, 26, Oct, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा अभिषेक चर्च रजहर फाइनल प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा अभिषेक चर्च रजहरका विरुद्ध सेन्टर कलेज अठाइस थप यता

देवचुली । अमर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा यमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । देवचुली ३,५ र १२ का उपभोक्ता रहेका अमर सामुदायिक वनको १२ औं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत थप यता

देवचुली । बौदीकाली गाउँपालिकामा रहेको डेढगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को प्राविधिक धार तर्फ उत्कृष्ट नतिजा हासिल गर्दै जिल्ला प्रथमको उपाधि प्राप्त गरेको छ। विद्यालयले कक्षा ९ देखि कक्षा १२ थप यता

देवचुली । देवचुली ७ मा संचालित वडास्तरीय खुला भलिबल प्रतियोगितामा सोमबार राईकोट, मुण्डे र बाह्रकोल विजयी भएका छन् । वडा खेलकुद विकास समिति देवचुली ७ को आयोजना, देवचुली ७ वडा कार्यालयको सहकार्य र नगर युवा तथा खेलकुद विकास थप यता

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा गैंडाकोट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा गैंडाकोट फुटबल क्लबका विरुद्ध वातासिनो योङ थप यता

नवलपुर । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा थप यता

देवचुली । देवचुली ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २६ औं साधारण सभा शनिबार देवचुली १३ मा रहेको सहारा पार्टी प्यालेसमा गरिएको हो । सभामा संस्थाका थप यता

नवलपुर । समाजमा व्याप्त किशोरीहरु र महिलाहरुमाथिको हिंसा अन्त्यको लागि घरबाट नै सुरक्षित अभियानहरु सुरु गर्नुपर्ने र वर्तमानका किशोरीहरुमा सशक्तिकरणका अभियानहरु सुरु गर्न सकेमा मात्र प्रभावकारी हुने नवलपुरको थप यता

देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा सेन्टर कलेज अठाइस बिगाहा सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा सेन्टर कलेज अठाइस बिगाहाका विरुद्ध थप यता

देवचुली । बौदीकाली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बौदीकाली गाउँपालिकाको आयोजना तथा धर्मात्मा माध्यमिक विद्यालयको संयोजनमा मंसिर १२ गतेदेखि १४ गतेसम्म सञ्चालित राष्ट्रपति थप यता