नवलपुर ।नवलपुरको देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ ।पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार थप यता
नवलपुर।नाटक एक चिहानको सफलता पछि ह्याप्पी एफ.एमको आयोजना र पोखरा थिएटरको प्रस्तुतीमा नवलपुरमा दुई नाटक मञ्चन हुने भएको छ । आगामी कार्तिक १९ गते आइतबार देखि नवलपुरको देवचुली नगरपालिका १७ फारममा रहेको बरचुली माध्यमिक थप यता
दयाराम आचार्य,कावासोती । नवलपुरको कावासोतीमा फिल्महल संचालनको तयारी गरिएको छ । सुविधा सम्पन्न फिल्महल संचालनको अन्तिम तयारी गरिएको छ । यस अघि संचालनमा रहेको गतपति फिल्महलमै कावासोती सिनेम्याक्स संचालनको तयारी गरेको हो थप यता
देवचुली। देवचुली जेसीजले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिताको आयोजना गरेको छ। देवचुली जेसीजद्वारा कार्तिक १५ गतेदेखि २१ गतेसम्म आयाेजना गरिएको देवचुली डाँडा पर्यटन सप्ताह-२०८० अन्तर्गत टिकटक प्रतियोगिता आयोजना थप यता
नवलपुर।गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको थप यता
देवचुली।देवचुली नगरपालिका वडा नम्बर ९ का वडा सचिव जीवन गैरेको बिदाई र नयाँ सचिव रमा न्यौपानेलाई एक समारोहका बीच स्वागत गरिएको छ ।२०७६ पुषदेखि वडा सचिवको रुपमा कार्यरत गैरेले हालै अधिकृतमा नाम निकाल्दै सामान्य प्रशासन थप यता
खगेन्द्र पराजुली।देवचुली जेसीजले जेसीज सप्ताह गर्ने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उदेश्यका साथ आधार शिविर किर्तिपुरमा जेसीज सप्ताह अन्तर्गतका गतिविधि हुने देवचुली थप यता
नवलपुर । जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको थप यता
देवचुली।पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ५ जना सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु थप यता
देवचुली।देवचुली नगरपालिका वडा नं ११ मा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति भएकाे छ । स्थानीय टेकनाथ न्यौपानेको भैंसीकाे गोठमा शनिबार दिउँसो करिब ३ बजे आगलागी हुँदा भैसीकाे गोठमा राखिएको धान, पराल र टौवा नष्ट भएको छ । थप यता