देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको बाल उद्यानमा विभिन्न प्रजातिका फूलहरु रोपिएको छ। शान्तिदिप युवा क्लबको आयोजनामा उद्यान, खेलमैदान र क्लबको भवन सरसफाइ गरि उद्यानमा विभिन्न प्रकारका फूलहरु रोपिएको हो। बाल थप यता
चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा थप यता
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सकिएको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट थप यता
चितवन । पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को थप यता
नवलपरासी । नवलपरासीको बर्दघाटमा जंगली च्याउ खाँदा एकै घरका चारजना बिरामी परेका छन्।वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ।१५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ थप यता
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको थप यता
नवलपुर। नवलपुरको गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले थप यता
नवलपुर । नवलपुरको सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आइतबार बेलुका ९ः१५ बजे सतर्कता तह पार गरेको हो । देवघाटको जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात थप यता
काठमाडौँ । कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको थप यता
डि आर क्षेत्री,नवलपुर । नेपाल बजार बिक्री प्रतिनिधि संघ ( नाम्स) क्षेत्रिय कार्य समिति नारायणीद्वारा नेपाल बजार बिक्री प्रतिनिधि संघले स्वतन्त्र ट्रेड युनियन मान्यता पाएकाे अवसरमा शनिबार फुटसल सहित अन्तरक्रिया तथा शुभकामना थप यता