आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023 Search
FLASH NEWS

प्रदेशसभा सदस्यका उम्मेदवार ईश्वरजंग थापाद्धारा निर्वाचन खर्च सार्वजनिक

    प्रकाशित २०८० बैशाख १२, मंगलबार (७ महिना अघि)

नवलपुर । गत मंसिरमा सम्पन्न संघ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । जस अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा प्रदेश सभा निर्वाचन १ (ख)मा स्वतन्त्र उम्मेदवार बन्नुभएका ईश्वरजंग थापा मगरले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।आफुले खर्च गरेको विवरण मंसिर २५ गते नै जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व बुझाएको मगरले जानकारी दिनुभयो ।

 

निर्वाचनमा विभिन्न शिर्षकमा गरि ६८ हजार ४५० खर्च भएको उहाँले बताउनुभयो । सवारीसाधन, प्रतिनिधि परिचालन शिर्षकमा गरि कुल ६८ हजार ४५० खर्च भएको उहाँले बताउनुभयो ।

Write your Comment