आज:  २०८२ आश्विन २९, बुधबार | Wed, 15, Oct, 2025 Search
FLASH NEWS

पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका–६, मुण्डेमा निर्माणाधीन खानेपानीको ट्याङ्की ढलानको क्रममा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको फिल्टर थप यता

काठमाडौं । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने नारासहित नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ। तर नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको आन्दोलनका कारण थप यता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन थप यता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष थप यता

नवलपुर । नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका थिए। पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ। मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् । तीन बिघामा मेवाखेती थप यता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा ऐन थप यता

राजु चापागाई, देवचुली । असल छिमेकी नेपालद्वारा बुलिङटार र बौदीकाली गाउँपालिकाका ६० जना युवालाई सीपमुलक तालिम प्रदान गर्न लागेको छ । युवाहरुका लागि रोजगारी तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तरगत नवलपुरको दुई पालिकाबाट थप यता

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको भौतिक प्रगति ६३ प्रतिशत भएको छ । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि थप यता

देवचुली । देवचुलीमा योग, व्यायाम, खानपान तथा रहनसहन र सकारात्मक सोचका लागि प्राकृतिक चिकित्सा सम्बन्धि सचेतनामुलक तालिम सम्पन्न भएको छ । रजहर सामुदायिक सिकाइ केन्द्र देवचुली १६ को आयोजना र देवचुली नगरपालिकाको सहयोगमा बुधबार थप यता