आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

देवचुली।देवचुली नगरपालिका वडा नम्बर ९ का वडा सचिव जीवन गैरेको बिदाई र नयाँ सचिव रमा न्यौपानेलाई एक समारोहका बीच स्वागत गरिएको छ ।२०७६ पुषदेखि वडा सचिवको रुपमा कार्यरत गैरेले हालै अधिकृतमा नाम निकाल्दै सामान्य प्रशासन थप यता

खगेन्द्र पराजुली।देवचुली जेसीजले जेसीज सप्ताह गर्ने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उदेश्यका साथ आधार शिविर किर्तिपुरमा जेसीज सप्ताह अन्तर्गतका गतिविधि हुने देवचुली थप यता

नवलपुर । जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको थप यता

देवचुली।पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ५ जना सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु थप यता

देवचुली।देवचुली नगरपालिका वडा नं ११ मा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति भएकाे छ । स्थानीय टेकनाथ न्यौपानेको भैंसीकाे गोठमा शनिबार दिउँसो करिब ३ बजे आगलागी हुँदा भैसीकाे गोठमा राखिएको धान, पराल र टौवा नष्ट भएको छ । थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ८ मा आयोजित तेस्रो स्व. गोपाल सिं भक्तिसरा लुंगेली स्मृति खुला भलिबल तथा दोस्रो महिला खुला भलिबल प्रतियोगिता पुरुषतर्फ देवचुली ९ र महिलातर्फ मध्यबिन्दु नगरपालिका बिजेता भएका छन् ।दियो थप यता

नारायण शर्मा, नवलपुर । दुम्कौली स्थित सिजी ब्रुअरीमा मजदुरले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा बुधबार राति प्रहरीले हस्तक्षेप गर्दा १० मजदुर घाइते भएका छन् ।नेपाल कारखाना श्रमिक सिजी ब्रुअरीद्वारा बिहीबार बिहान प्रकाशित थप यता

देवचुली।देवचुलीमा रहेको चौधरी उद्योगका मजदुरहरुले बुधबार बिहानबाट आन्दोलन सुरु गरेका छन् । ब्रुअरीका काम गर्ने मजदुरहरुलाई बोनस स्वरुप दिईने रकम कटौती गरेपछी मजदुरहरु आन्दोलित भएका हुन् । बुधबार बिहानबाट प्रशासनसँग पटक थप यता

नवलपुर।गण्डकी प्रदेश साँसद पद्मा जिसी श्रेष्ठले बाल अधिकार र किशोरी अधिकारका सवालमा तिनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । देवचुलीको दलदलेमा आयोजित तेस्रो नवलपुर थप यता

नवलपुर। कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।केही थप यता