देवचुली । देवचुली १२ मा नेतृत्व विकास, माइन्युट लेखन तथा उदघोषण तालिम सुरु गरिएको छ । देवचुली १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा टोल विकास संस्था, आमा समुहका पदाधिकारी र दलित समुदायको प्रतिनिधिहरुलाई देवचुली १२ थप यता
देवचुली । प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता संचालनका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । शान्तिदिप युवा क्लब देवचुली १० को आयोजनामा मंसिर ७ गतेबाट संचालन हुन लागेको प्रतियोगितालाई सफल बनाउनका लागि नगर थप यता
नवलपुर। नवलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको थप यता
देवचुली । देवचुली १० मा प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा मंसिर ७ गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको हो । देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० को थप यता
नवलपुर । प्रथम बालपुरी खुला तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम भएको हो । युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजना र नवलपुर जिल्ला तेक्वान्दो संघ (आई. टी. एफ) को सह आयोजनामा विनयी त्रिवेणी वडा नम्बर ६ स्थित त्रिवेणीधाम थप यता
नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र भारतको आत्मीय विश्वविद्यालय बीच शैक्षिक, अनुसन्धानात्मक कार्यमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको गुजरात राज्यको राजकोटमा मध्यविन्दु नगरपालिकाको थप यता
नारायण शर्मा, नवलपुर । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै त्यहीका वडाध्यक्षको नेतृत्वमा स्थानीयले धर्ना दिएका छन् । धर्नाको नेतृत्व गरेका वडाध्यक्ष शरद घिमिरेले चौधरी उद्योगले थप यता
देवचुली । कावासोती नगरपालिकामा संचालन भएको आधारभूत तहस्तरीय एथलेटिक्स प्रतियोगितामा कावासोती १ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सर्वोकृष्ट भएको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजनमा कार्तिक २२ गतेदेखि २४ थप यता
राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानीको धारा जडान गरिएको छ । खोला तथा गाउँ नजिकै रहेको टंयाकीबाट पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा थप यता
देवचुली । देवचुली १५ प्रगतिनगरमा नवलपुर अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा आएको छ । देवचुली १५ का सागर तिवारीले २० लाख रुपैयाँ भन्दा बढी लगानीमा अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा ल्याएका हुन् । दैनिक रुपमा थप यता