प्रिय धन , चोरमारा । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको १६औं नगरसभा आज आइतबार सम्पन्न भएको छ। मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नुभएको प्रगति थप यता
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको थप यता
देवचुली । देवचुली नगरपालिकामा वातावरण अधिकार सम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल, इन्सेक गण्डकी प्रदेशको आयोजना साथै देवचुली १० को वडा कार्यालय र प्रगतिनगर थप यता
देवचुली। शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर ३ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजना र दिव्यपुरी महिला स्वाबलम्बन बहुउदेश्यीय सहकारी संस्था देवचुली ३ को समन्वयमा बिहीबार थप यता
राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ। पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटल व्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि थप यता
देवचुली । देवचुली १७ पिप्रहरमा खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो पिप्रहर माघी मेला मूल आयोजक समितिको आयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म पिप्रहर सामुदायिक होमस्टे नजिकको खेलमैदानमा प्रतियोगिता संचालन थप यता
देवचुली । देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा संचालित आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको आयोजनामा पुस २१ थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको छ। तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । दुई थप यता
दयाराम आचार्य, कावासोती । कावासाेती नगरपालिकाकाे १६ ओैँ अधिवेशन साेमबार सम्पन्न भएको छ। नगरसभाकाे अधिवेशनले बिनियाेजन ऐन २०८१,आर्थिक ऐनकाे पहिलो संशोधन गरेको छ। सभामा उप मेयर एवम् सभाका उपाध्यक्ष फुल कुमारी थनेतले विनियोजन थप यता