आज:  २०८२ कार्तिक ७, शुक्रबार | Fri, 24, Oct, 2025 Search
FLASH NEWS

सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आज एक कार्यक्रम बिच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक थप यता

गलकोट । मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ। पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ । अधिकांश थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला थप यता

काठमाडौँ।सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । सरकार र महासंघबीच असोज ५ गते थप यता

गण्डकी । नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।सर्वसम्मत नभए मतदानको थप यता

काठमाण्डौ । सरकार र शिक्षकहरुको केही बेरमा औपचारिक वार्ता सुरु हुँदैछ सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा समेत जुटेका छन्। सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका समेत छलफल भएको थप यता

काठमाण्डौ । आज बिहान आन्दोलनरत शिक्षकसँग गृहमन्त्रालयले गरेको छलफल वार्ता विना निष्कर्ष टुंगिएको छ।बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस थप यता

काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु थप यता

धादिङ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ थप यता

काठमाडौं । पाँचौँ दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि नेपाल सेपाताक्रो संघले छनोट सम्पन्न गरेको छ ।ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ को कभर्डहलमा सम्पन्न छनोटमा सात प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी थप यता