नवलपुर ।लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका फस्ट भिपि लायन जगन्नाथ अर्यालले जन्मदिनको अवसरमा श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमका बटुकहरुलाई खाना खुवाएर जन्मदिन मनाउनुभएको छ । गैंडाकोट नगरपालिका १० मा रहेको थप यता
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर ७ मा बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कावासोति नगर भित्रका बालमैत्री उन्मुख वडाहरुमा पहिलो चरणमा अभिमुखिकरणको आयोजना गरिएको कावासोती थप यता
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जंगल सफारीको अनुमती दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्ज भित्र जंगल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्ज भित्रको कोर थप यता
मकवानपुर।हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि बन्द गरिएका छन् ।चित्लाङ-चन्द्रागिरि-थानकोट सडक र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका थप यता
देवचुली। जिल्ला बजार अनुगमन टोली नवलपुरले शनिबार दलदले बजार क्षेत्रको अनुगमन गरेकोे छ । देवचुली नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरको सहयोगमा देवचुली नगरपालिका १३ स्थित दलदले बजारक्षेत्रमा अनुगमन गरिएको हो थप यता
नवलपुर । चैत १७ गतेबाट हुने एसइइ परीक्षामा देवचुली नगरपालिकाबाट १ हजार ८३ जना सहभागी हुने भएका छन् ।जसमा ५ सय २ छात्रा र ५ सय ८१ छात्र रहेका छन् । देवचुलीबाट नियमित तर्फ ४ सय ७८ छात्रा र ५ सय ४२ छात्र गरि १ हजार २० जना तथा थप यता
देवचुली । स्व. जयबल्लभ भुसालको स्मृतिमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। स्व. जयबल्ल भुसालको ६ महिनाको पुण्यतिथिमा अमेरिकामा रहेका उहाँका छोराहरू जीवलाल भुसाल,डोलराज भुसाल,खुमप्रसाद भुसाल र यज्ञ भुसालद्वारा थप यता
देवचुली ।देवचुली नगरपालिकामा सामाजिक संजालमार्फत उठाइएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । सामाजिक संजालमा सुवास भुसाल बचाउ अभियान संचालन गरि संकलित भएको रकम ४६ हजार ५ सय १५ रुपैयाँ परिवारलाई हस्पिटलमा नै गइ हस्तान्तरण थप यता
देवचुली।देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। मंगलबार देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको हो । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ थप यता
दयाराम आचार्य,नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण सुरु गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अति विपन्न परिवारका लागि निशुल्क रुपमा घर निर्माण गरि हस्तान्तरण गर्ने योजना थप यता