देवचुली । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीका लागि आकर्षक गन्तव्य थप यता
काठमाडौं । सरकारले मुख्य सचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त थप यता
नवलपुर । नवलपुरमा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर घर भएका ३० वर्षका कृष्ण सुबेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ थप यता
राजु चापागाई,देवचुली।खडेरीका कारण कतिपय स्थानमा खानेपानीको चरम अभाव भइरहँदा देवचुली नगरपालिकामा रहेको नेपाल कै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट पानीको स्रोत थप गरेको छ । खानेपानी थप यता
विवेक भण्डारी,देवचुली ।लामो समयसम्म पानी नपरेपछि देवचुली नगरपालिकाको दुम्कौलीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । देवचुली वडा नम्बर १ केउरेनी नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा थप यता
नवलपुर । नवलपुर स्थित कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।शनिवार दिउँसो १ बजे गैँडाकोट नगरपालिका वडा नम्बर ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय थप यता
कावासोती। कावासोती नगरपालिका वडा नम्बर १० मा बालविवाह रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरी र अभिभावक भुमिका बारे छ्लफल गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल र कावासोती नगरपालिका वडा थप यता
कावासोती। कावासोती नगरपालिका वडा नम्बर १२ मा नारायणी नदी किनार एवं धार्मिक क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२को आयोजनामा पिठौली चौर युवा समितिको सहजीकरणसँगै साविक पिठौली १ का विभिन्न थप यता
नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् । मध्यवर्ती क्षेत्रमा किसानले लगाएका बाली वन्यजन्तुले विनाश थप यता
नवलपुर ।दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम शुक्रबार पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको थप यता