कावासोती। कावासोती नगरपालिका वडा नम्बर १ मा किशोरकिशोरीहरुलाई नेतृत्व क्षमता सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कावासोती १ मा रहेको महाराजा आधारभुत विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत किशोरकिशोरीहरुलाई थप यता
दिपक शर्मा,देवचुली। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बालबालिकाको लागि लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। बुधबार नगर बाल संजाल र वडा बाल संजालका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा थप यता
देवचुली । देवचुली नगरपालिकाले सर्प उद्दारकर्मीहरुका लागि बजेट उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरभित्र सर्प उद्दारका लागि जाने क्रममा उद्दारकर्तालाई यातायात खर्च ,सर्प उद्दारकर्मी इन्स्योरेन्स,उद्दार कार्य र थप यता
गोविन्द नेपाली,देवचुली । नवलपुरलाई मंगलबार पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खोप पूर्ण रूपमा लगाएको सुनिश्चित गरेपछि प्रत्येक वर्ष जिल्लालाई पूर्ण थप यता
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२ः४५ देखि सुरु हुनेछ थप यता
देवचुली। देवचुली १६ मा साईबर सुरक्षा तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। वडा बाल संजाल देवचुली १६ को आयोजनामा देवचुली १६ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यक्रम संचालन गर्ने गरि थप यता
बाँके । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान थप यता
देवचुली । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीका लागि आकर्षक गन्तव्य थप यता
काठमाडौं । सरकारले मुख्य सचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त थप यता
नवलपुर । नवलपुरमा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर घर भएका ३० वर्षका कृष्ण सुबेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ थप यता