आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

नवलपुुर।गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगिन् । मध्यविन्दु-३ बाट आएकी उनले १७ वर्षपछि मन्दिर पुगेको बताइन् । नवलपरासी थप यता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा संचालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले-कुमसोत-पोखरी खण्ड अन्तरगत हुप्सेकोट गाउँपालिका -५, पांग्रे र पोखरी खण्डमा खसेको पहिराको कारण थप यता

गल्याङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ स्थित शाह वंशको कुल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मा कुनै समय महिलालाई प्रवेश निषेध थियो। महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे। तर, हिजोआज भने थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख थप यता

देवचुली। देवचुली नगरपालिकामा बेसहारा परिवार विहिनहरुको सेवा सम्बन्धि अन्तरक्रिया गरिएको छ। देवचुली नगरपालिका र मानव सेवा आश्रमबिच नगरप्रमुखको कार्यकक्षमा मंगलबार अन्तरक्रिया तथा छलफल गरिएको हो। अन्तरक्रियामा देवचुली थप यता

काठमाडौं।चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय थप यता

नवलपुर। सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थप यता

देवचुली। देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो थप यता

काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा थप यता

देवचुली । देवचुली नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३५.७४ प्रतिशत बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि देवचुली नगरपालिकाले शिक्षातर्फ २८ करोड ६९ लाख ५० हजार रुपैया विनियोजन गरेको हो। यो कुल बजेटको ३५.७४ प्रतिशत थप यता