कावासोती। कावासोती नगरपालिका १२ र १३ मा पर्ने सामुदायिक वनको पोखरीमा ३० हजार माछाका भुरा छोडिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेको शान्तिकुन्ज मध्यवर्ती थप यता
नवलपुर। खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।” गुरुङको नवलपरासी (बर्दघाट थप यता
कावासोती। कावासोती नगरपालिका १२ मा रहेको वाईज भिजन सेकेण्डरी स्कुलले राष्ट्रिय सेवा दलको सहयोगमा बुधबार वृक्षारोपण गरेको छ ।विद्यालयले कावासोती १२ पिठौली नारायणी किनारमा वृक्षारोपण गरेको हो। राष्ट्रिय सेवा दल मध्य तालिम थप यता
नवलपुर। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन । जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि थप यता
देवचुली।नवलपुरमा पहिलो पटक विद्यालयमा नाटक विषय अध्यापन सुरु भएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं १ मा रहेको दिव्य एकेडेमीबाट पहिलो पटक नाटक विषय अध्यापन सुरु गरिएको हो । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नाटक थप यता
देवचुली। देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया सुरु भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले देवचुली नगरपालिकामा बन्ने ट्रमा सेन्टरका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना थप यता
काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । खाना पकाउने थप यता
कावासोती।रिटर्नी माईग्रेन्ट नेपालले स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी, रिटर्नी उद्यमी र उत्कृष्ट पत्रकारहरु लाई सम्मान गर्ने भएको छ । यहि साउन २० गते नवलपुर चिस्यान केन्द्रको प्राङ्गणमा कार्यक्रम थप यता
नारायण शर्मा,पूर्वी नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पूर्वी नवलपरासीले सबैभन्दा धेरै राजश्व संकलन गर्ने गरेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाले गत आर्थिक वर्षमा कुल १८ अर्ब राजश्व संकलन गरेका छन् भने पूर्वी थप यता
देवचुली।देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको अमर इङ्गलिस स्कुलका २० जना विद्यार्थीले तेक्वान्दो खेलमा ब्ल्याक वेल्ट जितेका छन् । केही समय अघि विद्यालयमा सम्पन्न तेक्वान्दोको छनोट खेलमा अमर इङ्गलिस स्कुलका २० जना थप यता