आज:  २०८२ भाद्र १७, मंगलबार | Tue, 02, Sep, 2025 Search
FLASH NEWS

देवचुलीमा मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा

    प्रकाशित २०८१ फागुन १३, मंगलबार (६ महिना अघि)


देवचुली । मगर एकता दिवसको अवसरमा देवचुली नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । ४३ औँ मगर एकता दिवसको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिइएको हो । फागुन १५ गते मगर एकता दिवसको अवसरमा बिदा दिन लागिएको देवचुली नगरपालिकाले जनाएको छ ।

सो दिन नगरपालिका भित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सम्पूर्ण सार्वजनिक संस्थाहरुलाई सार्वजनिक बिदा दिइएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचना जनाइएको छ ।

Write your Comment