आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

ऐरीले बनाए सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान

    प्रकाशित २०८० आश्विन १०, बुधबार (७ महिना अघि)


काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएका हुन् ।

यसअघि, भारतका युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले नटआउट रहँदै ५२ रन बनाए । उनले यस क्रममा ८ छक्का हिर्काएका थिए ।

Write your Comment