आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध

    प्रकाशित २०८० श्रावण ९, मंगलबार (९ महिना अघि)


चितवन । मुग्लिङ-नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ ।

अविरल वर्षासँगै कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पहिरोका कारण यात्रु र सवारीसाधन प्रभावित बनेका छन् ।

Write your Comment