आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023 Search
FLASH NEWS

देवचुलीमा भारतिय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

    प्रकाशित २०७९ फागुन १८, बिहिबार (९ महिना अघि)

देवचुली। देवचुली नगरपालिका वडा नं.२ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम तर्फ जादैं गरेको एच.आर ३८ टी ७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रजहरमा राखिएको छ ।

Write your Comment