आज:  २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023 Search
FLASH NEWS

मनकामना केबलकार पुनः सञ्चालनमा

    प्रकाशित २०७९ पौष २२, शुक्रबार (११ महिना अघि)

चितवन । मनकामना केबलकार मर्मतपछि पुनः सञ्चालनमा आएको छ । विद्युत आपूर्ति अनियमित हुँदा प्यानलमा क्षति पुगेपछि केबलकार बन्द थियो ।

नयाँ प्यानल राखेपछि आज (शुक्रबार)देखि केबलकार पुनः सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखा मनकामना मन्दिरको दर्शन गर्न जाने धर्मावलम्बीले मनकामना केबलकार प्रयोग गर्दै आएका छन् ।

Write your Comment