आज:  २०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024 Search
FLASH NEWS

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

    प्रकाशित २०७९ भाद्र १४, मंगलबार (१ साल अघि)

काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

Write your Comment