आज:  २०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024 Search
FLASH NEWS

आदिवासी जनजाती दिवशको अवसरमा मंगलबार देवचुलीमा सार्वजनिक बिदा

    प्रकाशित २०७९ श्रावण २३, सोमबार (१ साल अघि)

देवचुली । २८ औँ अन्तराष्टिय आदिवासी जनजाती दिवशको अवसरमा देवचुली नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेका अनुसार नगर प्रमुख स्तरीय निर्णयद्वारा मंगलबार नगरपालिका अन्तरर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा बिदा दिईएको हो ।

Write your Comment