आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024 Search
FLASH NEWS

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    प्रकाशित २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)


नवलपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ साथै हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ र हवाइ इन्धन १९० पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७९, डिजेल र मट्टितेल १६३ र हवाइ इन्धनको मूल्य १८५ थियो ।

Write your Comment