आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा एमालेका वडाध्यक्षका उम्मेदवारहरु

    प्रकाशित २०७९ बैशाख १२, सोमबार (१ साल अघि)

देवचुली । नेकपा एमाले देवचुली नगरपालिकाले आसन्न स्थानीय निर्वाचनको लागी १७ वटै वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ।एमाले स्रोतका अनुसार वडाध्यक्षमा तपसिलका उम्मेदवार चयन गरिएको छ ।

वार्ड नं.१ : कृष्ण वहादुर के.सी
वार्ड नं.२ : शरदप्रसाद घिमिरे
वार्ड नं.३ : रामजी खनाल
वार्ड नं.४ : गिर बहादुरथापा
वार्ड नं.५ : कृष्ण प्रसाद सापकोटा
वार्ड नं.६ : मिन वहादुर सोती
वार्ड नं. ७ : भुमिसरा आले
वार्ड नं. ८ : नुनप्रसाद बाँचे
वार्ड नं. ९ : टेकबहादुर गाहा
वार्ड नं. १० : रुक्मागत भुषाल
वार्ड नं. ११ : तिलप्रसाद काफ्ले
वार्ड नं. १२ : भिमलाल तिवारी
वार्ड नं. १३ : राजेश रसाइली
वार्ड नं. १४ : गोपाल थापा
वार्ड नं. १५ : जिवन श्रेष्ठ
वार्ड नं. १६ : केशव गौतम
वार्ड नं. १७ : गणेश शर्मा चालिसे

Write your Comment