आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नेकपा एमाले पालिका अधिवेशन: रामकृष्ण ढुङ्गानाको अध्यक्षतामा कावासोतीमा ७५ सदस्यीय नगर कमिटी चयन

    प्रकाशित २०७८ कार्तिक ११, बिहिबार (२ साल अघि)


देवचुली । नेकपा एमाले पालिका अधिवेशन अन्तरगत कावासोती नगर कमिटी अध्यक्षमा रामकृष्ण ढुङ्गाना चयन भएका छन् । ढुंङ्गाना सर्वसम्मत नगर कमिटि अध्यक्ष चयन भएका हुन् ।बुधबार राती सम्पन्न अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले कावासोती नगर कमिटी सर्वसम्मत चयन गरिएको छ ।

ढुंगानाको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा ईश्वरी भुसाल ढकाल,सचीवमा राजेन्द्रप्रसाद पाण्डे, उपसचिवमा होम बहादुर बिक र धनिराम गुरौ सर्वसम्मत चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

Write your Comment