आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको चौधरी उद्योगमा आगोलागी

    प्रकाशित २०७८ जेष्ठ १९, बुधबार (२ साल अघि)


नवलपुर । सि जि इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सि जि ब्रुअरी नेपाल प्रा लि दुम्कौलीमा आज बिहान ८:३० बजे अचानक आगोलागी भएको छ ।
आगो नियन्त्रण गर्न तीनवटा दमकल लागे पनि आगो नियन्त्रण हुन सकेको छैन । खाली कार्टुन राखेको गोदामबाट आगो अचानक देखिएको त्यहाँ कार्यरत कर्मचारीले बताए ।
आगलागीको कारण र क्षतिबारे यो खबर तयार पार्दासम्म जानकारी आउन सकेको छैन ।

Write your Comment