आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा असार ११ गतेसम्म निषेधाज्ञा थप

    प्रकाशित २०७८ अषाढ ६, आईतबार (२ साल अघि)


नवलपुर। नवलपरासी पूर्व नवलपुरमा निषेधाज्ञा पुनः थप गरिएको छ । यस अघि जारी गरिएको निषेधाज्ञा असार ७ गते राति १२ बजे सम्म कायम रहेको थियो । । यो अवधीलाई थप गरि निषेधाज्ञा असार ११ गते राति १२ बजे सम्म पुर्याइएको हो ।
कोभिडको संक्रमण घट्दै गएको भएपनी जोखिम कायम रहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ ।

Write your Comment