आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

    प्रकाशित २०७८ बैशाख २६, आईतबार (२ साल अघि)

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सिता पाैडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने भएपनी कोरोना संक्रमित गुरुङ आफू विरुद्धकाे अविश्वासकाे प्रस्तावमाथि हुने छलफल समेत सहभागी हुन नपाउने भएका थिए । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको र सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

Write your Comment