आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाइ

    प्रकाशित २०८१ जेष्ठ २२, मंगलबार (१ महिना अघि)


आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको छ।

८:४५ बजे हुने टस आधा घन्टा ढिला भएको छ। अब टस सवा नौं बजे टस हुनेछ। खेल भने राति १० बजेदेखि सुरु हुनेछ। यो अवस्थामा ओभर घाइटएको छैन।

मैदानमा अहिले वर्षा भएको छैन। खेलाडीहरु वार्म अप गरिरहेको छन्।

Write your Comment