आज:  २०८२ बैशाख ११, बिहिबार | Thu, 24, Apr, 2025 Search
FLASH NEWS

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    प्रकाशित २०८१ बैशाख २३, आईतबार (११ महिना अघि)


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

Write your Comment